छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु

काठमाण्डु – छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । रामेछापको खाँडादेवी गाउँपालिका–४ रजगाउँस्थित सडकमा रजगाँउबाट मन्थलीतर्फ जाँदै गरेको ना१ज ५५५८ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना हुँदा सुमोमा सवार मन्थली नगरपालिका–३ माथिल्लो कठजोर बस्ने ५३ वर्षीया गितामाया जोगी र खाँडादेवी नगरपालिका–२ तल्लो कठजोर बस्ने ६७ वर्षीया हित कुमारी श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा…