वीरगञ्जको मेयरमा गठबन्धनबाट सिंह र एमालेबाट सरावगीकाे उम्मेदवारी दर्ता

वीरगञ्ज - सत्ता गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले उम्मेदवारी दिएका हुन् । केही दिनअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर उनी जनता समाजवादीको तर्फबाट मेयरको उम्मेदवार बनेका हुन् । यता, नेकपा एमालेबाट मेयरमा विजयकुमार सरावगीले उम्मेदवारी दर्ता गराएका छन् । उनले जनताले…