काठमाण्डु - विराटनगरमा एक इँटा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । उच्च अदालत विराटनगरको गेट अगाडि काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि उनकै पार्टनर विराटनगर-६ का २५ वर्षीय विमल कार्कीले खुकुरी प्रहार गरेका हुन् । आइतबार दिउँसो सावा १ बजेतिर कार्कीले लामालाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते लामाको विराटनगर अस्पतालमा उपचार…