माओवादी नेता जनार्दन शर्माले आजै अर्थमन्त्रीको सपथ लिने

काठमाण्डु - नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आजै सपथ लिने भएका छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछी आजै शर्माले सपथ लिने भएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्माको अर्थमन्त्रीमा सपथको लागि नाम दिइसकेका छन् । प्रधानमन्त्री देउवा समेत उनलाई अर्थमा ल्याउन सकरात्मक छन् । राष्ट्रपति…