शुक्रबार ६ हजार ८२७ नंया संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाण्डु - नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परिक्षण गराउदा ४ हजार ८०७ र ६ हजार ७८ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार ३० गरि ६ हजार ८२७ जना नयाँ संक्रमित थपिएका हुन्…