काठमाण्डु – सर्वोच्च अदालतले सरकारी कर्मचारीहरुको अवकाश रकममा पाँच प्रतिशतमात्रै कर लिन आदेश दिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले कर्मचारीहरुको अवकाश रकममा पाँच प्रतिशतमात्र कर लिन र सो भन्दा बढी रकम लिइएको भए फिर्ता गर्न आदेश दिएको हो । आयकर ऐन २०५८ को दफा ८८ मा दुईथरी व्यवस्था भएअनुसार यसअघि…