काठमाण्डु - सर्वोच्च अदालतले केन्द्रबाट समायोजन भएर गएका कर्मचारीहरुलाई संघमा फर्काउन नमिल्ने फैसला गरेको छ । बुधबार न्यायाधीशहरु सपना मल्ल प्रधान, आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको पूर्ण इजलासले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला गरेको हो । गत असोज १ गते प्रदेश र स्थानीय तहमा समायोजन…