मन्त्री यादवविरुद्ध कांग्रेस नेताले दिए प्रहरीमा जाहेरी, ५ वर्ष कैद र ५० हजार जरिबाना माग

रौतहट – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजरी परेको छ । द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेसका नेता रन्जित कर्णले मन्त्री यादवविरुद्ध हुलाकमार्फत उजुरी दिएका हुन् । यही ५ माघमा रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएएर साम्प्रदायिक द्वन्द्व…