बुधबार कुन राशिका लागि कति शुभ ?

काठमाण्डु - १२ माघ २०७८ बुधबार । तदनुसार जनवरी २६ तारिक २०२२ ।आज बिहान सूर्योदय ६ :५५ मा हुनेछ भने सूर्यास्त १७ः३८ मा हुनेछ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : तपाईंलाई आज मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :  मनमा चिन्ता, असन्तुष्टि रहन सक्छ । लामो यात्राको लागि…