राष्ट्रियसभा बैठकमा उठ्यो पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने माग, कुन सांसदले के भने ?

काठमाण्डु – राष्ट्रियसभाको बैठकमा सांसदहरुले पेट्रोलियम पद्धार्थको विकल्प दिन सरकारलाई सुझाव दिएका छन् । आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले नीति तथा कार्यक्रम राम्रो भए पनि पट्रोलियम पद्धार्थको विकल्पका रुपमा विद्युत्को प्रयोग बढाउन सरकारको ध्यान नीति तथा कार्यक्रम हुनुपर्ने सुझाव दिइन् ।…