काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले देशभर मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि भागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसाे देशभर सामान्य बदली रही केही स्थानहरूमा…