काठमाण्डु – सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर नभत्काउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश अनिल कुमार सिन्हा र वमकुमार श्रेष्ठको संयुक्त इजलासले महाकवि देवकोटाको मैतीदेवीस्थित भत्काइएको घरको भग्नावशेष नहटाउन अन्तरिम आदेश दिएको हो । अधिवक्ता सञ्जय अधिकारीले महाकवि देवकोटाको घरको मौलिकता नबिग्रिने गरी पुनर्निर्माण गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । देवकोटाको…