प्रधानमन्त्री ओलीले गरे कोभिड–१९ विरुद्धको खोपको उद्घाटन

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरेका छन् । आज बिहान १०: ३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्रीहरु सहभागी भएका छन् । उनले शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका…