काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय १ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २…