काठमाण्डु - भारत सरकारको आर्थिक सहयोग अन्तर्गत भोजपुरकाे षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावास काठमाण्डुका नियोग उप–प्रमुख नामग्य सी खम्पाले अस्पताल भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा दूतावासका अधिकारी तथा स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति…