प्रमुख चार शक्तिराष्ट्रसँग नेपालकाे टकरावः अमेरिकी धम्की, चीनसँग बढ्दै दूरी, भारतसँग असन्तुष्टि

काठमाण्डु- कूटनीतिका दृष्टिले वर्ष २०७८ निकै महत्वपूर्ण रह्यो । आन्तरिकदेखि अन्तर्राष्ट्रिय मुद्दाले नेपालको कूटनीतिलाई प्रभाव पारे । कोरोना महामारीले गर्दा अवरुद्ध उच्चस्तरीय भ्रमण तथा भेटवार्ता सुचारु भए । नेपालको आन्तरिक विषयमा शक्तिराष्ट्रले हस्तक्षेप गरे । नेपाललाई लिएर अमेरिका र चीनबीच देखिने गरी वाकयुद्ध नै चल्यो । अमेरिकी धम्की सुरु गरौं ५० करोड डलरको अमेरिकी सहयोग…