उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप र गभर्नर प्रकरणमा शेखर कोइरालाको आपत्ति

काठमाण्डु- कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका छन् । नयाँ वर्षको अवसरमा मंगलबार नेपाल निजामती कर्मचारी युनियनले गरेको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै निर्णय र निर्देशन अवज्ञा गरेर केन्द्रबाट उम्मेदवार छनौटमा हस्तक्षेप भएको बताए । स्थानीय, जिल्ला र क्षेत्रबाटै उम्मेदवार छनोट गर्ने…