इजलासमा प्रधानन्यायाधीशको प्रश्न : एमाले बाहेकको बैकल्पिक सरकार बन्ने अवस्था छ ?

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले नेकपा एमाले बाहेकको बैकल्पिक सरकार बन्ने अवस्था छ कि छैन ? भन्दै प्रश्न गरेका छन् । रिट निवेदकका तर्फबाट सोमबार संवैधानिक इजलासमा जारी बहसमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले संविधानको धारा ७६ मा २ अनुसारनै दल चाहिने हो भने उपधारा ५ किन राख्ने भनेपछि प्रधानन्यायाधीश राणाले सो प्रश्न गरेका हुन्…