सवा अर्ब रुपैयाँ ठगी गरेको आरोपमा एनसेललाई दोस्रोपटक स्पष्टिकरण सोधियो

काठमाण्डु — निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई नेपाल दूरसञ्चार प्राधिकरणले दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।सेवाग्राहीबाट गैरकानूनी तरिकाले झण्डै सवा अर्ब रुपैयाँ ठगी गरेको आरोपमा एनसेललाई प्राधिकरणले स्पष्टिकरण सोधेको हो । एनसेलमाथि ग्राहकबाट विभिन्न प्याक तथा सेवाको स्वतः नवीकरण गरी दुई वर्षको अवधिमा १ अर्ब १४ करोड रुपैयाँ असुल गरेको आरोप छ ।…