काठमाण्डु - वि.सं.२०७८ साल असार २१ गते । सोमबार । ईश्वी सन् २०२१ जुलाई ०५ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर २७ मिनेट । योगिनी एकादशी व्रत । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर बस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।…