मंगलबार तपाईँको दिन कस्तो रहला ? हेर्नुहोस् भाग्यफल

काठमाण्डु - वि.सं.२०७८ साल असार २२ गते । मंगलबार । ईश्वी सन् २०२१ जुलाई ०६ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेटमा । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा कमजोर भएको महशुष हुनेछ भने नतिजा अरुतिर नै जानेछ । खानपानमा बिशेष ध्यान दिनुहोला खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा…