सर्वोच्चको पत्रसहित प्राधिकरण पुगे राजकुमार क्षेत्री

काठमाण्डु – नागरिक उड्डयन प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक राजकुमार क्षेत्री सर्वोच्चको पत्रसहित कार्यालय पुगेका छन् । आइतबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले क्षेत्रीको पक्षमा कारणसहित पक्ष विपक्षलाई १५ दिनको म्याद दिएर अदालतमा उपस्थित हुन अन्तरिम आदेश जारी गरेपछि क्षेत्री हाजिर हुन कार्यालय पुगेका हुन् । अहिले प्राधिकरणको प्रबन्ध निर्देशकमा ई.प्रदीप अधिकारी नियुक्त भइसकेका छन् । क्षेत्री…