पर्यटन बोर्डमा बिस्काः जात्राको फोटो प्रदर्शनी

काठमाण्डु - मध्यपुर थिमिको प्रसिद्ध बिस्काः जात्रासम्बन्धी तीन दिने एकल फोटो प्रदर्शनी सुरू भएको छ । फोटो पत्रकार रत्न श्रेष्ठले विगत ६ वर्षदेखि सङ्कलन गरेको बिस्काः जात्राको फोटोले मध्यपुर थिमिको उल्लासमय पर्वको कथा वर्णन गरेको छ । पर्यटन बोर्डको प्राङ्गणमा राखिएको फोटो प्रदर्शनीको मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ र काठमाण्डु महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले…