रुपा सुनारविरुद्ध सरस्वती प्रधानको उजुरी, पिसिआर नगरी कोठा खोज्न हिँडेको आरोप

काठमाण्डु – सरस्वती प्रधानले सञ्चारकर्मी रुपा सुनारविरुद्ध उजुरी दिएकी छन् । बुधबार राष्ट्रिय मानव अधिकार आयोग पुगेर प्रधानले रुपविरुद्ध उजुरी दिएकी हुन् । उजुरीमा उनले कोरोना भाइरसको महामारीका बेला निषेधाज्ञाको उल्लंघन गर्दै बिना पिसिआर कोठा खोज्न हिँडेको, आफ्नो अनुमति बिना फोन रेकर्ड गरेको लगायतका आरोप लगाउँदै कारबाहीको माग गरेकी छन् । प्रधानले रुपा सुनारलाई कोठा…