काठमाण्डु- साताको कारोबारको अन्तिम दिन सेयर बजार बढेर बन्द भएको छ । यसदिन नेप्से १४ अंकले बढेर परिसुचक २९३५मा पुगेको छ । यसदिन कारोबार रकम भने घटेको छ। अघिल्लो दिन १५ अर्बको कारोबार भएकोमा आज १३ अर्बको कारोबार भयो । कारोबारमा आएका १७८ कम्पनीको मूल्य बढेको छ भने ८० कम्पनीको घटेको छ । यस्तै ८…