राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

काठमाण्डु- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले केहीबेरमा राष्ट्रको नाममा सम्बोधन गर्नेछिन् । शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्दैछन् । त्यसअघि कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नागरिक सरकारको नेतृत्व गर्दै कार्की पहिलो महिला…