काठमाण्डु– पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा बनेको छानबिन समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष प्रतिबेदन बुझाएको हो । समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ । समितिले प्रतिवेदनसँगै जग्गा, स्टक एक्सचेन्जका प्रमाणहरू, रेमिट्यान्स, कतिपय मुद्दामा मिलापत्र भएको…