काठमाण्डु – सरकारले विदेशी नागरिकलाई मंसिर ३० गतेसम्म नेपाल प्रवेश गर्न रोक लगाएको छ । अध्यागमन विभागले एक सूचना जारी गर्दै मंसिर ३० गतेसम्म सबै अन्तराष्ट्रिय सीमानाबाट हुने आवागमन स्थगित गरेको जानकारी दिएको छ । गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ३० गतेसम्म अन्तराष्ट्रिय सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । नेपाल प्रवेश…