नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण

काठमाण्डु – नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार बिहान आएको रिपोर्टअनुसार चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अध्यक्ष चौधरीले स्वाव परीक्षणका लागि दिएका थिए । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । अध्यक्ष चौधरीले पाँच दिनको अवधिमा आफ्नो नजिक रहेका सबैलाई…