काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले अत्यावश्यक काम बाहेक दशैंमा घरबाहिर ननिस्कन आग्रह गरेको छ । प्रशासनले कोरोना भाइरसको महामारी कायम रहेका बेला अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले भीडभाडका कारण कोरोनाको जोखिम बढेको भन्दै यस्तो आग्रह गरेका हुन् । ‘चाडबाड नजिँदै गर्दा जिल्ला…