काठमाण्डु – काठमाण्डु मेडिकल कलेजबाट हामफालेर एक जना युवाको मृत्यु भएको छ । सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका सोलुखुम्बुको जुगु गाउँपालिकाका २६ वर्षीय युवा रोशन खड्काको मृत्यु भएको छ । आफ्नै शरीरमा आगो लगाएपछि आइतबार साँझ अस्पताल भर्ना भएका युवा तेस्रो तलाबाट हाम फालेका थिए । उनको मानसिक सन्तुलन बिग्रिएको थियो । कुरुवा…