काठमाण्डु – सरकारले होम आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु भए परिवारका सदस्यले नै शवका व्यवस्थापन गर्नुपर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन सम्बन्धी मापदण्ड परिवर्तन गर्दै यस्तो निर्णय सार्वजनिक गरेको हो । मन्त्रालयको कार्यविधिमा कुनै व्यक्तिको होम आइसोलेसनमा मृत्यु भएमा स्थानीय जनप्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्ने भनिएको छ । शव व्यवस्थापनमा सहभागी हुने…