आइतबार कुन राशिका लागि कति शुभ ?

काठमाण्डु - वि.सं.२०७७ साल कार्तिक ०२ गते । आईतबार । ईश्वी सन् २०२० अक्टोबर १८ तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ०७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३१ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नीति नियमको बेवास्ता गर्दा राज्यलाई दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ,सचेत रहनुहोला । बनेका योजनाहरु बौद्धिकताको कमिले लागुगर्न नसक्दा बन्न…