गोरखा- गोरखा दरबारको दशैँघरबाट काठमाण्डुको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। शुक्रबार बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली गोरखा दरबारको दशैँ घरबाट हनुमानढोका दरबार पठाएकाे हाे । फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताए । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका…