काठमाण्डु -नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेसंगै प्लाज्मा कनेक्ट वेबसाइट सुरु गरिएको छ । कुनै पनि कोरोना संक्रमितको उपचार गर्न प्लाज्मा अभाव नहोस् भन्ने उद्देश्यले उक्त वेभसाइट सुरु गरिएको हो । लायन्स क्लब अफ काठमाडौं, दियालो, समर्थ नेपाल, जनता क्लिनिक, एभ्रिथिङ क्रियटिभ्स, साझा युवा, स्प्यारो, खल्ती, एनएनएच, मारवाडी युवा मञ्चको साझेदारीमा यो वेबसाइट तयार गरिएको…