प्रधानन्यायाधीशले ढिलो नगरी राजीनामा दिनुपर्ने वरिष्ठ अधिवक्ताहरुको सुझाव

काठमाण्डु - वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।  रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, महेश नेपाल, मुक्ति प्रधान र परशुराम कोइरालाले प्रधानन्यायाधीश राणाले ढिलो नगरी राजीनामा दिनुपर्ने बताएका हुन । पूर्व महान्यायाधिवक्ता समेत रहेका बरिष्ठ अधिवक्ता श्रेष्ठले प्रधानन्यायाधीश राणाले अब ढिलो नगरी अब…