काठमाण्डु – अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान कतार एयरलाइन्सको जहाजमार्फत फाइजरको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । यो अमेरिकाको फाइजर र जर्मनीको बायोनटेक कम्पनीले संयुक्त रूपमा निर्माण गरेको एमआरएनए कोभिड–१९ खोप हो । फाइजर खोप कोरोनाविरुद्ध नेपालमा प्रयोग हुने चौथो…