प्रधानन्यायाधीश राणाको विपक्षमा १३ न्यायाधीश,राजीनामा दिन चौतर्फी दबाव

काठमाण्डु- सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा दिनुपर्ने निष्कर्श निकालेका छन् । सत्ता गठबन्धनमा भाग खोजेर राणाले न्यायालयको बदनाम गरेको भन्दै छानविन हुनुपर्ने निष्र्कशमा उनिहरु पुगेका हुन । सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीसहित सर्वोच्चका बहुमत न्यायाधीशको आइतबार बसेको अनौपचारिक बैठकले सर्वोच्च अदालतको विश्वसनीयतामा प्रश्न चिन्ह खडा भएको र अदालतलाई बदनाम गर्ने…