काठमाण्डु – शनिबार रातीदेखि बेपत्ता भएका कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव फेला परेको छ । असई गोविन्द विकसँगै हत्या गरिएका साउदको शव मोहना नदीमा फेला परेको हो । बेपत्ता भएदेखि उनको खोजि कार्य प्रहरीले जारी राखेको थियो । गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज…