काठमाण्डु – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले झापाको बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गरेका छन् । आज विज्ञप्ति जारी गर्दै डा. केसीले काठमाण्डु विश्वविद्यालयल बिएण्डसीलाई सम्बन्धन दिन नहुने उल्लेख गरेका छन् । वैशाख ३१ गते सम्पन्न विश्वविद्यालयको ६२५ औं बैठकले बिएण्डसीलाई सम्बन्धन दिने निर्णय गरेको थाहा भएको छ । आइतबार उसले…