लमजुङ - लमजुङमा १ लाख २१ हजार ४ सय ६३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जसमध्ये २ पटक खोप लगाउनेको संख्या १ लाख १५ हजार ४ सय ४७ रहेको छ । पछिल्लो समय खोप लगाएका विद्यार्थी र पहिलो खोप ढिला लगाएका ५ हजार ९ सय ९३ जनाले दोस्रो मात्राको खोप लगाएका छैनन् । स्वास्थ्य कार्यालयले कुल…