काठमाण्डु - सोमबार बेलुकी ७ बजेसम्म २५ सय अक्सिजन सिलिन्डर काठमाण्डु आइपुग्ने भएको छ । अक्सिजन अभावका कारण धेरैले ज्यान गुमाउन थालेपछि छिमेकी मुलुक चीनबाट अक्सिजन ल्याउन लागिएको हो । साथै, मंगलबार र बुधबार अर्को १० हजार सिलिन्डर अक्सिजन काठमाण्डु आउँदैछ । जसको संयोजन ललितपुरको कुपण्डोलस्थित रहेको बिध म्यानेजमेन्ट प्रालिले गर्ने भएको छ । यसअघि…