प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता, ९८ सांसदकाे हस्ताक्षर

काठमाण्डु - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान  संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाअभियोगपत्रमा कांग्रेस सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन् । उक्त प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी,…