उम्मेदवारी दिनेको संख्या साढे १८ हजार नाघ्यो, कुन प्रदेशबाट कति ?

काठमाण्डु- स्थानीय तहको निर्वाचनको विभिन्न पदमा हालसम्म १८ हजार ७४२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन यही वैशाख ३० गते हुँदैछ । निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो १ बजेसम्म उक्त संख्यामा उम्मेदवारी परेको हो । उम्मेदवारी सोमबार बेलुकी पाँच बजेसम्म दिन पाइनेछ । उम्मेदवारी दिनेमध्ये प्रदेश १ मा ३ हजार ३५३, मधेश प्रदेशमा ५ हजार…