काठमाण्डु– नेपालको अग्रणी जीपीएस ट्रयाकिङ कम्पनी जीपीएस सेवाले नेपाली क्रिकेटका उदाउँदा स्पिनर शेर मल्ललाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको घोषणा गरेको छ । हालै जारी टी–२० विश्वकपमा नेपालबाट प्रतिनिधित्व गर्दै मल्लले प्रतियोगिताको उद्घाटन खेलमै सहभागिता जनाएका छन् । अन्तर्राष्ट्रिय मञ्चमा उनको चयन र प्रदर्शनले नेपाली क्रिकेटमा उनको बढ्दो प्रभावलाई स्पष्ट पार्छ । एनपिएल…