कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत, १५औँ महाधिवेशनमा केन्द्रित हुने निर्णय

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा सर्वसम्मत रूपमा अस्वीकृत गरेको छ । चैत ६ देखि ८ गतेसम्म सानेपास्थित केन्द्रीय कार्यालयमा उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले थापाको राजीनामा अस्वीकार गर्दै उनकै नेतृत्वमा अघि बढ्ने निर्णय गरेको हो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको…