बालेन प्रधानमन्त्री बन्दा चीनलाई कस्तो प्रभाव पर्छ ?

काठमाण्डु - निर्वाचनबाट सानदार सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि यसको विदेश नीति कस्तो होला भन्ने सर्वत्र कौतुहलता जागेको छ । रास्वपाबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन शाह केही सातापछि प्रधानमन्त्री बन्ने निश्चित छ । बदलिँदो परिवेशमा नयाँ सरकारको विदेश नीति कस्तो हुन्छ भन्नेमा सर्वत्र चासो हुन थालेको छ ।…