काठमाण्डु – कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा भएको घटनाको छानविन र युनिट सुरक्षामा लापरबाही गरेको पाइएपछि कारवाहीको लागि गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप पौडेल सहितका कर्मचारीलाई काठमाण्डुस्थत सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय झिकाइएको छ । चैत्र ४ गते भारतबाट अवैध रूपले ल्याउँदै गरेको सामान पक्राउको विषयलाई लिएर केही तस्कर…