नेपाल र भारत बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्ने ऐतिहासिक अवसर अहिले देखिएको छ । नेपालमा बालेन शाहको उदयसँगै दुई देशको सम्बन्ध विस्तार गर्ने र पुनर्परिभाषित गर्ने ऐतिहासिक अवसर अहिले देखिएको हो । प्रसिद्ध नाटककार विलिमय शेक्सपियरको नाटक जुलियस सिजरमा ब्रुटसले व्यक्त गरेको एउटा प्रसिद्ध भनाइले जीवनमा त्यस्ता निर्णायक र क्षणिक अवसरहरू हुने संकेत गर्छ, जब सम्भावना…