काठमाण्डुको भोटेबहालमा बस दुर्घटना, दुई भारतीयको मृत्यु

काठमाण्डु - काठमाण्डुको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ। कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुशवाहाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृतक दुबै भारतीय नागरिक हुन् । बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट घाइते भएका उनीहरूको उपचारका क्रममा…